Filter by Ward:

त्रियुगा नगरपालिकाको संछिप्त परिचय / अवस्थिति

यस त्रियुगा नगरपालिकाको अन्तरक्रियात्मक डिजिटल प्रोफाइलमा (Inter-active Digital Profile) जनसांख्यिकीय तथा सामाजिक-आर्थिक ड्यासबोर्ड, स्थानीय सुशासन केन्द्रित , 'तथ्याङ्क-आधारित निर्णय प्रक्रिया' (Data-Driven Decision Making) तथ्याङ्क-आधारित नीति निर्माण र समृद्धिको लागि स्थानीय सुशासनमा डिजिटल रूपान्तरणको लागि प्रस्तुत गरिएको छ  । 
सारसंक्षेपमा सूचना प्रविधि र तथ्याङ्क व्यवस्थापन स्थानीय सुशासनका मेरुदण्ड बनिसकेका छन्। नेपालको सन्दर्भमा, त्रियुगा नगरपालिकाले स्थानीय तहले अवलम्बन गरेका डिजिटल प्रोफाइल र उत्पादनमा आधारित  प्रणालीले परम्परागत प्रशासनिक पद्धतिलाई आधुनिक 'डेटा-ड्रिभन' सुशासनमा रूपान्तरण गर्ने लक्ष आनुरुप  यो डिजिटल प्रोफाइल प्रस्तुत  गरिएको  छ। 
त्रियुगा नगरपालिकाको डिजिटल प्रोफाइलले जनसंख्या, वैदेशिक रोजगारी, र खाद्य सुरक्षाको पार्शचित्र प्रस्तुत गरेको छ, त्यो केवल तथ्याङ्कको सङ्ग्रह मात्र होइन, भावी नीति निर्माण र योजनाको मुल आधार  हो। एक लाख भन्दा बढी कुल जनसंख्यामा भएको त्रियुगा नगरपालिकामा करिब दस हजार भन्दा  बढी वैदेशिक रोजगारीमा रहेका युवाहरूको ठूलो हिस्सा र सीमित खाद्य सुरक्षाले के देखाउँछ भने अबको नीति 'वितरणामुखी' होइन, 'उत्पादनमुखी' हुनुपर्छ भन्नेमा जोड दिएको छ ।  उमेर समूह र जातिगत जनसंख्याको विवरणले बालबालिका, वृद्धवृद्धा र सीमान्तकृत समुदायका लागि विशिष्ट सामाजिक सुरक्षा योजनाहरू ल्याउन सहज बनाउँन खोजिएको छ ।

घरपरिवार 0
जनसंख्या 0
बैदेशिक 0
अपाङ्ग 0
बालबालिका 0
वृद्ध 0
Loading map...